आइतबार सार्वजनिक बिदा
कर्पोरट खबर
3:58 am, शुक्रबार, असोज २४, २०७६
काठमाडौँ — चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवसर पारेर सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । राष्ट्रपति सीले शनिबार र आइतबार नेपालको भ्रमण गर्ने तय भएको छ ।


FACEBOOK COMMENTS