काठमाण्डौँ — ज्योति विकास बैकले ललितपुरको भट्टेडाँडामा रहेको घरमा आगलागीबाट पीडित गुण कुमारी घिमिरेलाई राहत स्वरुप पचास हजार सहयोग गरेको छ ।
२०७५ साल माघ १४ गते सोमबार साँझ आगलागीबाट घिमिरेको घर जलेर नष्ट भएको थियो ।
बैकले राहत स्वरुप प्राप्त भएको रकम जम्मा गर्नको लागी चापाँगाउ स्थित शाखा कार्यलयमा खाता खोली बिशेष प्रबन्ध मिलाइएको थियो ।
हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मापर्लत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।
यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
FACEBOOK COMMENTS