काठमाडौं, वैशाख ३१ । नेपाल राष्ट्र बैंकले आज एक डलरको बिक्री मूल्य ११७.७८ रुपैयाँ तोकेको छ । यसको अर्थ सर्वसाधारण वा खरिदकर्ताले डलर किन्दा १ अमेरिकी डलरका लागि उक्त मूल्य तिर्नुपर्छ ।
यसैगरी, केन्द्रीय बैंकले एक डलरको खरिद मूल्य ११७.१८ रुपैयाँ तोकेको छ । जसअनुसार सर्वसाधारणसँग भएको डलर बेच्दा भने एक डलरको मूल्य ११७.१८ रुपैयाँ पाउने छन् ।
यस्तै, आजका लागि एक यूरोको बिक्री मूल्य १४१.४७ र खरिद मूल्य १४१.७४ रुपैयाँ तोकिएको छ । त्यस्तै, केन्द्रीय बैंकले एक बेलायती स्र्टलिङ पाउण्डको बिक्री मूल्य १६५.५८ र खरिद मूल्य १६४.७३ रुपैयाँ तोकेको छ ।
FACEBOOK COMMENTS