काठमाडौं, जेठ २३ – शुक्रबार अमेरिकी डलरको खरिददर ११६.५० रुपैयाँ रहेको छ । बिक्रिदर ११७.१० रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आज एक यूरोपियन डलरको खरिद मूल्य १४१.१७ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४१.९० रुपैयाँ रहेको छ ।
यता, अष्ट्रेलियन डलरको खरिददर ८९.३६ रुपैयाँ छ भने बिक्रिदर ८९.८२ रुपैयाँ रहेको छ ।
कतारी एक रियालको ३१.५५ रुपैयाँ छ भने बिक्रिदखर ३१.७२ रुपैयाँ कायम भएको छ ।
मलेसियन एक रिंगिटको खरिददर २८.२२ रुपैयाँ र बिक्रिदर २८.३७ रुपैयाँ रहेको छ ।
आजको विनिमयदरः
FACEBOOK COMMENTS