काठमाडौं– सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित ठगी आरोपमा पक्राउ परेका १२ जनामाथि अनुसन्धानका लागि अदालतले ५ दिन थुनामा राख्न अनुमति दिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्याम कुमार महतोले काठमाडौं जिल्ला अदालतले तामाङसहित सिभिल ग्रुप (सिभिल सहकारी)का १२ जनालाई हिरासतमा राखी अनुसन्धान गर्न ५ दिनका लागि म्याद थप गरेको बताएका छन् ।
FACEBOOK COMMENTS