उपभोक्ता अधिकारकर्मी रष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनलाई संबिधान दिवसको उपलक्ष्यमा प्रवल जनसेवा श्री (चतुर्थ) मान पदवी प्रदान गर्ने निर्णय गरेकोछ । महर्जन उपभोक्ताको हकहितको लागि लड्दै आएका छन् । नेपाल सरकारका विभिन्न संघ संस्थामा आवद्ध उनी तत्कालिन ललितपुर उपमहानगरकाका पूर्व मेयर समेत हुन् । महर्ज समय सापेक्षढंगले समाजमा भएका विकृति र समस्याहरुलाई लिखित रुपमै सरकारलाई सुझाव वा प्रतिवेदन दिने गरेका छ । साथै महर्जले आम उपभोक्ताको हितको लागि आवाज उठाउने, बजार अनुगमन गर्नको लागि दवाव दिने काम समेत गर्दै आएको छ ।
FACEBOOK COMMENTS