काठमाडौं, ५ फागुन – नेपाल आयल निगमले फेरी पेट्रोलियम पदाथमा मूल्य बढाएको छ । निगमले हिजो राति २ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल मट्टीतेल तथा आन्तरिक तर्फको हवाई इन्धनको मूल्य बढाएको हो ।
निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाएको विज्ञप्ति मार्फत जनाएको हो ।
यस अघि निगमले बिहिबार मात्र पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
FACEBOOK COMMENTS