काठमाण्डौं– एन आई सी एशिया बैंकले ग्रहाकको सुविधा तथा चापलाई मध्यनजर गदै बैंकिङ्ग सेवाको समय अवधीमा हेरफेर गरेको छ ।
असार १९ गते देखी लागु हुने गरि देशका प्रमुख शहरहरुका २० शाखाबाट विहान ९ बजे देखी साँझ ७ बजे सम्म र शुक्रबार विहान ९ बजे देखी ५ बजे सम्म बैंकिङग कारोबार हुने भएको छ ।
बैंकिङ्गकारोबारको बिस्तार गरीएको २० शाखाहरुको सुचि
१ त्रिपुरेश्वर, काठमाण्डौं
२ महाराजगंज, काठमाण्डौं
३ सामाखुसी, काठमाण्डौं
४ नयाँबानेश्वर, काठमाण्डौं
५ पुल्चोक, ललितपुर
६ कर्पोरेट कार्यालय थापाथली, काठमाण्डौं
७ ठमेल, काठमाण्डौं
८ बिशालबजार न्युरोड, बिशालबजार, काठमाण्डौं
९ खिचापोखरी न्युरोड,खिचापोखरी, काठमाण्डौं
१० कमलादी, काठमाण्डौं
११ नारायणगढ, चितवन
१२ वीरगंज, पर्सा
१३ पोखरा महेन्द्रपुल, कास्की
१४ धरान, सुनसरी
१५ बिराटनगर मेनरोड, मोरङ्ग
१६ इटहरी, सुनसरी
१७ बुटवल, रुपन्देही
१८ दमक, झापा
१९ बिर्तामोड, झापा
२० नेपालगञ्ज, बाँके
