काठमाडौं, असोज १५ – एनएमबि क्यापिटल अन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल–१ र एनएमबि ५० को लाभांश सुरक्षित गर्ने असोज १५ गते अन्तिम दिन रहेको छ । दुवै योजनाले प्रतिफल प्रयोजनका लागि असोज १६ गते बुक क्लोज गर्ने भएकाले बिहीवारसम्म इकाई कायम गर्नुपर्ने भएको हो ।
यी दुवै योजनाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रतिफल घोषणा गरेका हुन । उक्त आवका लागि एनएमबि हाईब्रिड फण्ड एल १ ले कर सहित ८ प्रतिशत र एनएमबि ५० ले कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन ।
FACEBOOK COMMENTS