काठमाडौं – एनएमबी बैंक लिमिटेडको सेयर मूल्य बिहीबार समायोजन भएको छ ।
नेपाल स्टक एक्स्चेञ्ज(नेप्सेंं)ले १५ प्रतिशत बोनस पश्चात बैंकको सेयरको मूल्य समायोजन गरेको हो ।
समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३१७.३९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ३९१.७ रुपैयाँ रहेको थियो ।
FACEBOOK COMMENTS