काठमाडौँ, आश्विन २५ – सरकारले अर्थ मन्त्रालयको राजश्वतर्फका सचिव रामशरण पुडासैनीलाई निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समिति अध्यक्षमा नियुक्त गरेको छ ।
असोज २२ को मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
FACEBOOK COMMENTS