काठमाण्डौँ — खाद्य संस्थानले कर्णाली र दुर्गम क्षेत्रमा चामल बित्री गर्दा बोराको पैसा नलिने निर्णय गरेको छ ।
सित्तैमा प्राप्त बोरालाई कर्णाली र दुर्गमका जनताबाट प्रतिथान २० रुपैयाँ असुलेकाले संस्थानको आलोचना भएको थियो ।
बोराको मूल्य लिनु जायज नभए पनि वर्षौंदेखि लिइँदै आएको संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनले बताए ।
उनले व्यवस्थापनले अबदेखि पैसा नलिने निर्णय गरेको बताए ।
— कान्तिपुर
पुर
FACEBOOK COMMENTS