काठमाडौँ – काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या २३ पुगेको छ । काठमाडौँमा १६ जना र ललितपुरमा ७ जना सङ्क्रमित भएका छन् ।
हिजो मंगलबार उपत्यकामा २८ जना सङ्क्रमित पुष्टि भएको थियो । सोमबार उपत्यकामा ५४ र आइतबार ३० जनामा भाइरस सरेको थियो ।
Corporate Khabar
FACEBOOK COMMENTS