काठमाडौं, साउन १५ – कोरोना संक्रमितको संख्या बढेपछि गृहमन्त्रालयले रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा प्रतिबन्ध लगाएको छ । काठमाडौं उपत्यकाका सबै नाका साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म बन्द हुने भएका छन् ।
गृह मन्त्रालयले अर्को आदेश जारी नभएसम्मका लागि अत्यावश्यक र ढुवानी सेवाका सवारीसाधन मात्र भित्रन पाउने जनाएको छ ।
FACEBOOK COMMENTS