काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि
कर्पोरट खबर
10:56 am, शुक्रबार, साउन १६, २०७७
काठमाडौं, साउन १६ – काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ
काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितको ठेगाना सरकारले खुलाएको छैन ।

FACEBOOK COMMENTS