काठमाडौं, असोज २० – काठमाडौं उपत्यकामा सोमबार थप एक हजार १७ जनामा कोरोना संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौं जिल्लामा सात सय ८३ जना, ललितपुरमा एक सय १८ जना र भक्तपुरमा एक सय १६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS