काठमाडौं उपत्यकामा थपिए १७४६ जना कोरोना संक्रमित
कर्पोरट खबर
10:44 am, शनिबार, कात्तिक १, २०७७
काठमाडौं, ०१ कार्तिक – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौंमा १ हजार ४ स ५१, ललितपुरमा १ सय ५२ र भक्तपुरमा १ सय ४३ जनालाई कोरोना संक्रमण देखिएको छ।


FACEBOOK COMMENTS