काठमाडौं उपत्यकामा थपिए १२६१ जना कोरोना संक्रमित
कर्पोरट खबर
10:52 am, बुधबार, कात्तिक २६, २०७७
काठमाडौं, कार्तिक २६ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय ६१ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९ सय ७६, ललितपुरमा २ सय ४ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको छ।

FACEBOOK COMMENTS