काठमाडौं, २३ पुस – पछिल्लो २४ घण्टामा काठमाडौं १११ महिला र १४० पुरुष गरी २५१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २२ हजार ७५७ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९८, ललितपुरमा २८ र भक्तपुरमा २५ जनालाई कोरोना संक्रमण देखिएको छ।
FACEBOOK COMMENTS