काठमाडौं, पुस २७ – पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३१४ जनामा कोरोना संक्रमण देखिएको छ।
१२९ महिला र १८५ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Corporate Khabar
FACEBOOK COMMENTS