काठमाडौं, पुस २८ – काठमाडौं उपत्यकामा थप २५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
संक्रमित हुनेमा १५५ महिला र १४४ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Corporate Khabar
FACEBOOK COMMENTS