काठमाडौं, वैशाख २८ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २,७८८ जना, भक्तपुरमा ५३७ जना र ललितपुरमा ६०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
FACEBOOK COMMENTS