काठमाडौं, कात्तिक ६ – काठमाडौं उपत्यकामा बिहीबार १ हजार ५५२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा १ हजार २८३, ललितपुरमा १५७ र भक्तपुरमा ११२ जना नयाँ संक्रमित भेटिएका हुन्।
FACEBOOK COMMENTS