काठमाडौं, असोज २५ – काठमाडौं उपत्यकामा आज १४ सय १६ जना कोरोना संक्रमित थपिएका छन् ।
देशभर २ हजार ७१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १४ सय १६ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १२ हजार ४ सय २७ जनाको पिसीआर परिक्षणमा २ हजार ७१ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
FACEBOOK COMMENTS