साझा यातायातको व्यवस्थापनमा काठमाडौं उपत्यकामा मंसिर गतेबाट विद्युतीय बस सञ्चालनमा आउने भएका छन् ।
गौतमबुद्ध विमानस्थलभित्र सञ्चालन गर्नेगरी एशियाली विकास बैङ्क (एडीबी)ले लुम्बिनी विकास कोषलाई प्रदान गरेका ५ बटा विधुतिय बस साझाले काठमाडौंमा संचालन गर्न लागेको हो ।
मंगलबार बसको उद्धाटन गर्दे प्रधानमन्त्री ओलीले सन् २०२० सम्म २० प्रतिशत विद्युतीय बस चल्ने बताएका छन् । उनले अवको ३ बर्षभित्र हरेकको चुलोचोलोमा बिजुली पुर्याउने महत्वकाङ्क्षी योजना समेत सार्वजनीक गरेका छन् । साझाले सञ्चालन गरेका बसको २० जनाको सिट क्षमता रहेको उक्त बसको बजार मूल्य २ करोड रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS