काठमाडौं, चैत २८ – के. एल .दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगडलाई राष्ट्रपती विद्या देवी भण्डारी बाट ‘’प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित गरिएको छ । मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याउनु भएको योगदान को कदर स्वरूप जाँगरिला युवा उद्यमी तथा समाजसेवी विकास दुगडलाई सो मानपदवी प्रदान गरिएको हो ।
उक्त सम्मान कार्यक्रम चैत २७ गते राष्ट्रपती निवास सितल निवासमा गरिएको थियो ।
FACEBOOK COMMENTS