काठमाडौं, भदौ २१ – कोरोनाभाइरस संक्रमणबाट झापाकी एक ४५ वर्षीया महिलाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना विशेष अस्पतालमा उपचाररत झापाको कन्काइ–३ की ती महिलाको आइतबार बिहान मृत्यु भएको हो ।
उनमा भदौ १८ गते कोरोना पुष्टि भएको थियो ।
FACEBOOK COMMENTS