कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु
कर्पोरट खबर
10:54 am, बिहीबार, कात्तिक २७, २०७७
काठमाडौं, २७ कात्तिक – कोरोना संक्रमणबाट आज थप १५ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ११८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


FACEBOOK COMMENTS