काठमाडौं, २८ असोज – कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा देशभर थप १२ जनाको निधन भएको छ ।
यो समेत देशभर हालसम्म संक्रमणबाट निधन हुनेको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS