कोरोनाबाट थप ५ जनाको मृत्यु ; मृतकको सख्या १९३२ पुग्यो
कर्पोरट खबर
10:32 am, मंगलबार, पुस २८, २०७७
काठमाडौं, पुस २८ – कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


FACEBOOK COMMENTS