काठमाडौं, भदौ १८ – पछिल्लो २४ घण्टामा कोरोना संक्रमण (कोभिड-१९) बाट थप ६ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या २५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाबाट ४ महिला र २ पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।
चितवन, भक्तपुर, तनहु, ररुपन्देहीमा एकरएक महिला र सिन्धुपाल्चोक र रुपन्देहीमा एकर एक पुरुष गरी ६ जनाको मृत्यु भएको छ। यो ०।६ प्रतिशत हो।
FACEBOOK COMMENTS