काठमाडौं, असोज २१ – पछिल्लो २४ घण्टामा कोरोनाका कारण १५ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ।
देशभर ३ हजार ४ सय ३९ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर २४ घण्टामा १५ जनाको मृत्यु भएको छ।
FACEBOOK COMMENTS