काठमाडौं, जेठ १५ – सरकारले बजेटमार्फत २० हजार लिटर खानेपानीमा छूट दिएको छ । यो काठमाडौं उपत्यका तथा सरकारले वितरण गरेको पानीमा लागू हुने छ ।
यस्तै २० युनिट खपत गर्ने शतप्रतिशत र १०० युनिटसम्मको लागि ५० प्रतिशत र २०० युनिटसम्मको लागि २५ प्रतिशत छूट सरकारले दिने छ ।
यस्तो छुट निषेधाज्ञा समयको लागि मात्र हुने छ ।
FACEBOOK COMMENTS