काठमाण्डौं – गण्डकी विकास बैंक र नेपाल मेडिसिटी अस्पतालबीच उपचार खर्चमा छुट प्रदान गर्नेबारे सम्झौता भएको छ ।
गण्डकी विकास बैंकका ग्राहक, कर्मचारी र उनीहरुका परिवारले नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा छुट पाउने सम्झौता भएको हो।
सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समिरशेखर बज्राचार्य र अस्पतालका जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरे ।
FACEBOOK COMMENTS