काठमाडौं, असोज १९ – ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी श्याम कुमार कटुवालले पाएका छन् ।
कम्पनीको असोज १५ गतेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत कटुवाललाई अर्को व्यवस्था नभएसम्मका लागि उक्त जिम्वेवारी दिने निर्णय गरेको हो ।
FACEBOOK COMMENTS