काठमाण्डौं– जनता बैंक नेपाल लिमिटेड को संचालक समितिको बैठकबाट मीनाकुमारी सैंजुलाई संचालकमा नियुक्त गरिएको छ ।
निजलाई बैंकको रिक्त रहेको स्वतन्त्र संचालकमा नियुक्तगरिएको हो । संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले उनलाई पद तथा गोपनियताको सफदग्रहण गराए ।
बैंकिङ क्षेत्रमाकरिब ३० बर्षको अनुभव रहेको सैजु नेपाल बैंक लिमिटेड बाट बि.सं. २०६९ मानायब महाप्रबन्धक पदबाट सेवानिबृत्त भएकी हुन् ।
बैंक वित्तीय क्षेत्रमालामो अनुभवभएको र यस क्ष्ँेविशेष दखल राख्नुहुने सैजुको नियुक्तीले बैंक संचालनमा धरै सहयोग प्राप्तहुने बैंकले विश्वास लिइएको छ ।
FACEBOOK COMMENTS