काठमाण्डौँ — श्रम ऐनले सबै क्षेत्रका कर्मचारी पारिश्रमिक बैक खातामार्फत भुक्तानी गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।
यस ब्यवस्थालाई मध्ये नजर गरी श्रमिक कर्मचारी वर्गको अधिकतम सुविधा सुनिश्चितगर्ने उद्देश्य सहित जनता बैंक नेपाल लिमिटेडले आकर्षक व्याजदर, बीमातथाअन्य धेरै सुविधा सहित मेरो तलव खाता संचालनमा ल्याएको छ ।
यस अन्तर्गत शुन्यमौज्दातमाखाताखोल्न सकिने, वार्षिक व्याज दर ७ प्रतिशत, दैनिक मौज्दातमा त्रैमासिक व्याज भूक्तान, निःशुल्क दुर्घटना (मृत्यु)बीमा सुविधा लगाएत रहेको छ ।
संगठित क्षेत्रमा कार्यरत सबै उमेर समूहका ग्राहकहरुले नजिकको शाखा कार्यालयमा मेरो तलब खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् ।
FACEBOOK COMMENTS