काठमाडौं – सरकारले डाटा ट्रन्सफर गर्ने साईट जीमेल र याहुलाई निषेध गर्ने भएको छ ।
सिंहदरबारभित्र जीमेल र याहुको सट्टा सरकारी मेल चलाउने तयारी भएको हो ।
व्यवस्थापिका संसदको विकास समिति बैठकमा सुचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्र गुरुङले सुरक्षाको कारणले सरकारी मेल चलाउने जानकारी गराएका छन् ।
सरकारी कार्यालयमा अनिवार्य सरकारी मेल चलाउन भनिएको छ ।
FACEBOOK COMMENTS