काठमाडौं ,२४ घण्टामा देशभर४ हजार २० जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८९ प्रतिशत रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४९ हजार ६८२ जना संक्रमित निको भइसकेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ३७ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७६८ जनामा कोराना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार ७ हजार ५६९ जनाको पिसिआर र ४ हजार ४६८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ९६३ जना र एन्टीजेटमार्फत ८०५ जना संक्रमित पुष्टि भएका हुन्।
FACEBOOK COMMENTS