काठमाडौँ, माघ २२ – नेपाल टेलिकमले दुरसंचार पूर्वाधार सेवा प्रदायक कम्पनी गठन गरी संचालन गर्ने भएकाे छ । टेलिकमले संचार तथा सुचना प्रविधी मन्त्रालय र नेपाल दुरसंचार प्राधिकरणसँगकाे सहकार्यमा दुरसंचार पूर्वाधार सेवा प्रदायक कम्पनी गठन गरी संचालन गर्ने भएकाे हाे ।
टेलिकमले बिहिबार कम्पनीकाे १७ओैँ वार्षिकाेत्सवकाे अवसरमा यस्ताे याेजना प्रस्तुत गरेकाे हाे ।
टेलिकमले यसरी कम्पनी संचालन गरेर पुर्वधारकाे सहप्रयाेग मार्फत लागत कम गराई सेवा सस्ताे बनाउन रहेकाे जनाएकाे छ ।
FACEBOOK COMMENTS