काठमाडौं, कात्तिक २२ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी मार्क मोडोज कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सूचीमा मेडोजको नाम पनि रहेको र उनी निकट श्रोतहरुले पनि उनी संक्रमित भएको जनाएका छन् ।
Corporate Khabar
FACEBOOK COMMENTS