अन्जनराज न्यौपाने
तनहुँ, ३० जेठ- तनहुँमा कोरोना संक्रमितहरुको संख्या ४ पुगेको छ। जिल्लाको घिरिङ गाँउपालिकाका- १९ वर्षिय एक युवकलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।
यसअघि जिल्लाको दक्षिणी भेग ऋषिङ निवासी २८ बर्षिया एक पुरुषमा पहिलोपटक कोरोना संक्रमणको पुष्टि गरिएको थियोे भने सोही गाँउपालिकाका थप दईजना३९ वर्षीया पुरुष र ४० बर्षिया पुरुषहरुमा कोरोनाको संक्रमण भएको पुष्टि गरिएको थियोे ।
FACEBOOK COMMENTS