थप १ हजार ५ सय १३ जनालाई कोरोना संक्रमण पुष्टि
कर्पोरट खबर
10:58 am, मंगलबार, असोज १३, २०७७
काठमाडौं, असोज १३ – पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
यो सहित संक्रमितको संख्या ७६ हजार २५८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।


FACEBOOK COMMENTS