काठमाडौं, ०१ कार्तिक – पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यो सँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार २१ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।
FACEBOOK COMMENTS