काठमाडौं, ३० माघ – मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १२७ संक्रमित थपिएका छन् । सोही अवधिमा १३६ जना निको भएका छन् ।
नेपालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सक्रिय संक्रमित १ हजार ७०७ जनाको होम तथा संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार आज चार हजार जनाको पीसीआर परीक्षण गरिएको थियो ।
FACEBOOK COMMENTS