थप २१ कोरोना संक्रमितको मृत्यु : मृतकको संख्या ११ सय नाघ्यो
कर्पोरट खबर
11:10 am, आइतबार, कात्तिक २३, २०७७
काठमाडौं, कार्तिक २३ – नेपालमा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय नाघेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ हजार १ सय ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।


FACEBOOK COMMENTS