काठमाडौं, पौष ६ – नेपालमा एकै दिन थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Corporate Khabar
FACEBOOK COMMENTS