काठमाडौं – सरकार स्वामित्वको रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको १५१ मेगावाटको घुन्सा र सिम्बुवा जलविद्युत आयोजनामा एक जापानी कम्पनीले लगानीको प्रस्ताव गरेको छ ।
जापान सरकार स्वामित्वको टेकियो इलेक्ट्रिक पावर कम्पनी लिमिटेड (टेप्को) ले दुई आयोजनामा लगानीको प्रस्ताव गरेको हो ।
टेप्कोले जापानमा आणविक ऊर्जा आयोजनाको निर्माण गरेको छ ।
ताप्लेजुङ जिल्लामा रहेको घुन्सा ७१.५ सिम्बुवा ८० मेगावाट जडित क्षमता छ । टेप्कोले अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीएं) नचाहिने प्रस्तावमा उल्लेख गरेको छ ।
FACEBOOK COMMENTS