काठमाडौं, कात्तिक २० – बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मोरङका ५९ वर्षीय पुरुष, राजविराज- १, सप्तरीका २३ वर्षीया महिला र राजविराज- ८, सप्तरीका ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
FACEBOOK COMMENTS