काठमाडौँ, असोज १६ – महेन्द्रनगर-कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा आज धान झार्ने ‘थ्रेसिङ’ मेसिनमा बेरिएर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ की ४५ वर्षीया लक्ष्मी साउँदको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीले ट्याक्टर चालक गणेश रानालाई नियन्त्रणमा लिइएको छ ।
FACEBOOK COMMENTS